सुनको भाउ,बढ्यो कतिमा हुँदैछ कारोबार

 आर्थिक खबर     ४ मंसिर २०८०, सोमबार १४:४३     46 जनाले पढ़िसके



Spread the love

सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढ्दै १ लाख १५ हजार ७ सय रुपैयाँ कायम भएको हो।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।