मन्त्री सिंहका स्वकीय सचीव त्रिपाठी प्रदेश सम्मेलनको मिडिया ब्यस्थापक संयोजकमा मनोनीत

 काँग्रेस     ३० मंसिर २०८०, शनिबार १९:२३     41 जनाले पढ़िसके



Spread the love

मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मा.बीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठी नेपाली काग्रेश मधेस प्रदेश सम्मेलनको मिडिया ब्यवस्थापकको सयोजक पदमा मनोनीत भएका छन। आज एक निर्णय गर्दै नेपाली कांग्रेस मधेस प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले आंउदै गरेको नेपाली कांग्रेस मधेश प्रदेश अधिवेशन ५ र ६ गतेका लागि मिडिया व्यवस्थापन उपसमिती गठन गरेका हुन।