मन्त्री सिंहका स्वकिय सचीव त्रिपाठी नेपाली काग्रेश मधेस प्रदेशको सुचना संचार तथा प्रचार प्रसार बिभागको सदस्य सचीवमा मनोनीत
काँग्रेस २०८०, २४ श्रावण बुधबार २१:५४ 167 जनाले पढ़िसके
Spread the love
मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री विरेन्द्र सिंहका स्वकिय सचिव निकेश त्रिपाठी नेपाली काग्रेश मधेस प्रदेशको सुचना संचार तथा प्रचार प्रसार बिभागको सदस्य सचीवमा मनोनीत भएका छन।
नेपाली काग्रेश मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले २०८०/४/२० मा निर्णय गर्दै भनेका छन ` नेपाली कांग्रेस पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन तपाईँको महत्वपूर्ण सहयोग र योगदान रहनेछ भन्ने विश्वासका साथ हार्दिक बधाई एवं कार्यकालको सफलताको कामना गर्दछु। धन्यवाद