प्रदेश १ मा कांग्रेसको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त

 काँग्रेस     २०७९, ९ माघ सोमबार १३:४५     118 जनाले पढ़िसके



Spread the love

काठमाडौं । प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा भुपेन्द्र राई नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् ।