आज दिनभरको मौसम कस्तो रहला ?

 संवाददाता    २०७८, १९ पुष सोमबार ०८:५७     103 जनाले पढ़िसके



Spread the love

हाल देशमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । तर उपत्यका र तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि त्यस्तै रहने महाशाखाको पूर्वानुमान रहेको छ ।