भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान बन्द
संवाददाता २०७८, १६ पुष शुक्रबार ०८:५८ 88 जनाले पढ़िसके
Spread the love
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द भएको छ ।विमानस्थल टर्मिनल कार्यालयले भिजिबिलिटी कम भएका कारण उडान बन्द भएको जानकारी दिएको छ ।चिसो बढेसँगै विगत केही दिन यता हवाई उडान प्रभावित भएको छ ।