एमाले महाधिवेशन : मतदानको समय फेरि सर्यो

 #एमाले महाधिवेशन     २०७८, १३ मंसिर सोमबार २२:०५     74 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा मतदानको समय फेरि सरेको छ । निर्वाचनको कार्यतालिका हेरफेर गर्दै मतदानको समय राति २ बजे पुर्याइएको हो । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि राति ९ देखि बिहान ३ बजेसम्मको समय निर्धारण गरेको थियो । तर उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन बाँकी नै छ ।