गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

 संवाददाता    २०८१, २१ माघ सोमबार १३:३१     165 जनाले पढ़िसके



Spread the love

गण्डकी सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको स्थापना दिवसको अवसरमा मंगलबारका दिन प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए।