यस्तो छ ओलीले एमाले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

 संवाददाता    २०८१, २२ पुष सोमबार ०८:३०     109 जनाले पढ़िसके



Spread the love

काठमाण्डौ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमा कांग्रेससँग किन सहकार्य भयो र माओवादीसँग किन सहकार्य टुट्यो भन्ने प्रसङ्ग उल्लेख छ ।

यस्तै कांग्रेस र एमालेको गठबन्धन सरकारले गरेका कामकारबाहीको फेहरिस्त पनि प्रस्तुत गरिएको छ । माओवादीसँगको सत्ता सहकार्य प्रचण्डका कारण टुटेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै कांग्रेससँगको सहकार्यपछि नयाँ राजनीतिक कोर्स बनेको उल्लेख छ । प्रतिवेदनमा देशमा बढ्दो अराजकता, भूराजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषय समेटिएको छ ।

यस्तो छ ओलीको राजनीतिक प्रतिवेदन