सुदूरपश्चिम आज फेरि हल्लियो

 भुकम्प     २०७९, २९ कार्तिक मंगलवार २०:२२     61 जनाले पढ़िसके



Spread the love

अछाम केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । सुदूरपश्चिममा यो भूकम्पको धक्का महसुस गरिएको थियो । मंगलबार साँझ जिल्लाको बाब्ला केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ६ बजेर ८ मिनेटमा अछामलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो । यो एक हप्ताको अवधिमा सुदूरपश्चिममा ६२८ बढी भूकम्प गएको केन्द्रले जनाएको छ ।