सुदुरपश्चिममा फेरि भूकम्प

 संवाददाता    २०७९, २४ कार्तिक बिहीबार ११:२०     88 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सुदुरपश्चिममा पुन: भूकम्प गएको छ । बिहीबार बिहान ५ बजेर १२ मिनेट जाँदा पुन: भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबारको भूकम्प बाजुराको खप्तड छेडेदह गाउँपालिका थियो भने उक्त भूकमप ४.१ म्याग्नेच्युटको मापन गरिएको थियो ।

यसअघि मंगलबार राति डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । सो भूकम्पका कारण ६ जनाको मृत्यु भएको थियो । त्यस्तै दर्जनौँ घाइते भएका छन् ।[sg_popup id=”11656″ event=”hover”][/sg_popup]