काठमाडौँ उपत्यकामा थप १,९१६ सहित देशभर आजै थपिए३५५३ संक्रमित

 #कोरोना     २०७८, २९ पुष बिहीबार १७:५६     88 जनाले पढ़िसके



Spread the love

काठमाडौँ, २९ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १,९१६ जना कोरोना भाइरस पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा १४४९, भक्तपुरमा २५० र ललितपुरमा ३१७ गरी १,९१६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ३९७ पुगेको छ । त्यस्तै देशभर आज कुल ३५ सय ५३ जनामा कोरोना पुष्टि भएको छ ।