नेपाली कांग्रेसको महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना)बीच चर्काे प्रतिस्पर्धा देखिएको छ।
सानेपामा जारी मतगणनामा डिला ३१ मतले अगाडि छिन्। डिलाले ९८३ मत ल्याउँदा डिनाले ९५२ मत ल्याएर पछ्याइरहेकी छन्।
तेस्रो स्थानमा रहेकी रिता खनालले २५१ मत पाएकी छन्।