आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

 संवाददाता    २०८३, २६ असार शुक्रबार १२:०६     41 जनाले पढ़िसके



Spread the love

काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएका गणेश नेपालीको निधन भएको छ।

वीर अस्पतालमा उपचाररत उनको आज बिहान साढे ११ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिए।