‘सामाजिक अभियन्ता’ शर्मिला वाइबामाथि रड प्रहार

 संवाददाता    २०८२, ४ बैशाख बिहीबार १०:५२     244 जनाले पढ़िसके



Spread the love

आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ। टाउकोमा गम्भीर चोट लागे पनि उनी खतरामुक्त छिन्। वाइबाले उनकै सहकर्मी शर्मिला श्रेष्ठले आक्रमण गरेको आरोप लगाएकी छिन्, तर श्रेष्ठले आफूले प्रहार गरेको अस्वीकार गरेकी छिन् । लेनदेन विवादका कारण घटना भएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी छ।