रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

 संवाददाता    २०८१, २६ चैत्र बुधबार १०:३९     184 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा, जनयात्रा कार्यक्रमका विषयमा छलफल हुने बताइएको छ ।

साथै प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने जानकारी दिइएको छ ।