विधायन व्यवस्थापन समितिको बैठक बस्दै

 संवाददाता    २०८१, २५ चैत्र मंगलवार १०:१२     58 जनाले पढ़िसके



Spread the love

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।