प्रधानमन्त्री ओलीले गरे कुमारी देवीको दर्शन

 संवाददाता    २०८१, १७ चैत्र सोमबार ११:१८     102 जनाले पढ़िसके



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले काठमाडौँको वसन्तपुर पुगेर कुमारी देवीको दर्शन गरेका हुन् ।

दर्शनका क्रममा प्रधानमन्त्री पत्नी एवम् प्रथम महिला राधिका शाक्यले पनि कुमारी देवीको दर्शन गरेकी थिइन् ।