माओवादी पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गर्दै राजावादी प्रदर्शनकारी

 संवाददाता    २०८१, १४ चैत्र शुक्रबार १७:१०     93 जनाले पढ़िसके



Spread the love

तिनकुनेबाट तितरबितर भएका राजावादी समर्थकहरु कोटेश्वरस्थित नेकपा माओवादी केन्द्रको कार्यालय छेउ पुगेका छन् ।

उनीहरुले माओवादी केन्द्रको कार्यालय वपिरिका गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीहरुले पार्टी कार्यालयमा प्रवेशका लागि प्रयास गरिहहेका छन् ।