निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (तस्बिरहरु)

 संवाददाता    २०८१, १ चैत्र शनिबार ११:१८     71 जनाले पढ़िसके



Spread the love

ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ । करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ ।

Gwarko flyover.-848Gwarko flyover.-849Gwarko flyover.-850Gwarko flyover.-851Gwarko flyover.-852Gwarko flyover.-853Gwarko flyover.-854Gwarko flyover.-855Gwarko flyover.-856Gwarko flyover.-857Gwarko flyover.-858Gwarko flyover.-859