महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ

 संवाददाता    २०८१, ३० फाल्गुन शुक्रबार १६:१५     114 जनाले पढ़िसके



Spread the love

प्रहरीले महेन्द्र मोरङ क्याम्पस विराटनगरका स्ववियु सभापति जसवन्त पौडेल, नेविसंघबाट सभापतिको उम्मेदवार बनेका प्रज्वल विष्टसहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।