मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन संसद‍्मा पेस

 संवाददाता    २०८१, २३ फाल्गुन शुक्रबार १५:०३     64 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आयोगको २०८०/०८१ को २४ औँ वार्षिक प्रतिवेदन सभामा पेस गरेका हुन् ।