राजा माग्दै राष्ट्रिय झण्डासहित राजावादी सडकमा (तस्बिरहरू)

 संवाददाता    २०८१, २१ फाल्गुन बुधबार १५:१२     80 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । राजधानीमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले बृहत् प्रदर्शन गरेको छ । राजतन्त्र पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले जनप्रदर्शन गरेको हो ।

 

 

 

 


प्रदर्शनमा राष्ट्रिय झण्डासहित ‘राजा आउ, देश बचाऊ’ लगायत नाराहरू लगाइएको थियो । प्रदर्शनमा १९ सय बढीको सहभागितामा मोटरसाइकल र्‍यालीसमेत गरिएको थियो ।