राजसंस्था फर्काउने भन्दै पोखरामा राप्रपाको मोटरसाइकल र्‍याली, तस्बिरहरु

 संवाददाता    २०८१, २० फाल्गुन मंगलवार २०:१४     142 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार पोखरामा मोटरसाइकल र्‍याली गरेको छ । हिन्दु राष्ट्रको पुनर्स्थापना संघीयताको खारेजी भ्रष्टाचारको अन्त्य लगायतको विषय माग राखी मोटरसाइकल निकालेको हो ।

आन्दोलन परिचालन समितिको ब्यानर भएको उक्त र्‍यालीमा राजावादीहरूको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा राजावादीहरूले राजसंस्थाको पक्षमा चर्को नाराबाजी गरेका थिए ।

rajaraja1raja2raja3raja4raja5raja6raja7raja8raja9raja10raja11raja12raja13