काठमाडौंको टोखामा प्रहरीले गोली चलाएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार एक राउन्ड हवाइ फायर र दुई राउन्ड गोली चलाइएको हो । टोखाबाट झोर जाने बाटोमा गोली चलाइएको हो ।
विस्तृत विवरण आउन बाँकी छ ।