काठमाडौँ, यस वर्षको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा बाबा, साधुसन्तको उपस्थिति र चहलपहल बढेको हो ।
छिमेकी देश भारत, बङ्गलादेश तथा नेपालका विभिन्न स्थानबाट साधुसन्तको पशुपति क्षेत्रमा आइसकेका छन् । छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेकोले यस वर्ष भारतबाट आउने साधुसन्त कम रहेको छ ।











