अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्‍मा पेस

 संवाददाता    २०८१, १२ फाल्गुन सोमबार १५:०७     67 जनाले पढ़िसके



Spread the love

संसदमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेको अनुमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले उक्त प्रतिवेदन पेस गरेका हुन् ।