ललितपुरको सिभिल होम्समा आगलागी

 संवाददाता    २०८१, ११ फाल्गुन आईतवार ११:२१     70 जनाले पढ़िसके



Spread the love

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् ।