मनाङमा भूकम्पको धक्का

 संवाददाता    २०८१, ५ फाल्गुन सोमबार १२:२०     53 जनाले पढ़िसके



Spread the love

मनाङमा भूकम्प गएको छ ।

बिहान करिब साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाउको छ ।