चार बजे मन्त्रिपरिषद् बैठक

 संवाददाता    २०८१, २१ माघ सोमबार १५:१०     167 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ । सोमबार अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नेछ ।