सर्लाही सम्बादाता, लालबन्दी बजारबाट परवानीपुर, शिर कालिन्जोर हुदै मरिणसम्म चल्ने बा २ ख ६४३३ नम्बरको बस चुरेमा दुर्घटना भयको छ ।
लालबन्दी बजार बाट २ बजे मरिणका लागि छुटेको बस करिब ४:४५ बजे सर्लाही र सिन्धुलि को चुरेमा दुर्घटना भएको हो । बसमा सबार कुनै यात्रीहरुलाई पनि केही नभएको बा २ ख ६४३३ बसका चालक चन्द्र बहादुर काल्ताङ्गले बताउनु भयो ।