अब देखि पण्डित, ज्योतिषीहरुको लाइसेन्स अनिवार्य

 संवाददाता    २०८१, १५ माघ मंगलवार १२:०६     122 जनाले पढ़िसके



Spread the love

धार्मिक कर्मकाण्ड गरेर आयआर्जन गर्ने पुरोहितहरुलाई पनि करको दायरामा ल्याउने गरी नियमावलीको मस्यौदा तयार भइरहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। साथै धार्मिक गतिविधिका नाममा बढेका विकृति न्यूनीकरण गर्न पण्डितहरुको लाइसेन्स पनि अनिवार्य गर्ने तयारी थालिएको छ।