अभिनेत्री आशिका तामाङ पक्राउ

 संवाददाता    २०८१, २ माघ बुधबार १५:३७     127 जनाले पढ़िसके



Spread the love

अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन्। नेपाल प्रहरीले उनलाई बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ।