बैतडीमा गयो भूकम्प

 संवाददाता    २०८१, १६ पुष मंगलवार १०:२३     69 जनाले पढ़िसके



Spread the love

बैतडीमा आज (मंगलबार) बिहानै भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।

यसको केन्द्रबिन्दु बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्र थियो।

‘यो त्यस्तो क्षति गर्ने खालको भूकम्प होइन’, उनले भने।