सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो

 संवाददाता    २०८१, ७ पुष आईतवार १२:२९     114 जनाले पढ़िसके



Spread the love

गत शुक्रबार प्रतितोला एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँ कायम भएको छ ।