मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का

 संवाददाता    २०८१, ४ पुष बिहीबार ०८:४५     44 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ :३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।