इतिहासकार राणाको निधन

 संवाददाता    २०८१, २० मंसिर बिहीबार १३:३८     60 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ । बिहीबार राणाको निधन भएको हो ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए ।