मोरङको ग्रामथानमा ११ हजार ६२८ मत खस्यो

 संवाददाता    २०८१, १६ मंसिर आईतवार १४:०३     235 जनाले पढ़िसके



Spread the love

१६ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका ११ हजार ६२८ मत खसेको छ । यो कुल मतदाताको करिब ४५ प्रतिशत मत हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेसम्म ११ हजार ६२८ मत अर्थात करिब

४५ प्रतिशत मत खसेको हो । पाँच हजार ८२९ र पुरुष पाँच हजार ७९९ जनाले मतदान गरेका छन् ।

ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता रहेको ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ ।