आज सत्तारुढ दलहरुको बैठक बस्दै

 गठबन्धन     २०८१, ९ कार्तिक शुक्रबार ०९:२८     253 जनाले पढ़िसके



Spread the love

सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ ।

यस्तै, विपक्षी दलहरूले घोषणा गरेको आन्दोलन, सुरक्षा र तिहार लक्षित सरकारको योजनाबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।