चाडबाडको मुखमा ४१ एसपीको सरूवा, नरहरी रेग्मी काठमाडौं उपत्यका प्रहरी कार्यालयमा, अरु को कहाँ हेर्नुहोस ? (सूचीसहित)

 नेपाल प्रहरी     २०८१, ८ आश्विन मंगलवार १९:४६     224 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णयानुसार असाेज महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको कार्यालयले जनाएको छ ।

काे कहाँ पुगे ?