नेपाल प्रहरीका ५८७ इन्सपेक्टरको सरुवा (सूचीसहित)

 संवाददाता    २०८१, १८ भाद्र मंगलवार ०७:३२     211 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाल प्रहरीले एकैपटक ५८७ जना इन्सपेक्टरको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णय अनुसार इन्सपेक्टरहरुको सरुवा गरेको जनाएको छ ।

सूचना अनुसार ती इन्सपेक्टरहरुले तलब भत्ता हाल सरुवा भएकै स्थानबाट पाउने छन् ।

हेर्नुहोस् को कहाँ सरुवा सूची-