नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी कार्यालयमा सुरु बैठकले महासमिति बैठकको निर्णय परिमार्जनसहित अनुमोदन गर्ने बताइएको छ।
यसका अलावा संगठनात्मक विषय र समसामयिक राजनीतिक विषयसहित आगामी निर्वाचनकेन्द्रित पार्टीको तल्लो तहसम्म पुग्ने अभियानलगायतका विषयमा समेत छलफल हुनेछ।