नवनियुक्त प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

 भारत     २०८१, ३२ असार सोमबार ०९:५५     112 जनाले पढ़िसके



Spread the love

काठमाडौं— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

मोदीले दुई देशबीचको सम्बन्धलाइृ थप प्रगाढ बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। फोटो : फाइल