प्रतिनिधिसभा बैठक जेठ १५ सम्मलाई स्थगित

 #प्रतिनिधी सभा वैठक     २०८१, १३ जेष्ठ आईतवार १३:५९     81 जनाले पढ़िसके



Spread the love

प्रतिनिधिसभाको बैठक जेठ १५ गते मंगलबारसम्मलाई स्थगित भएको छ।

मंगलबार १ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नेछन्।

संयुक्त बैठकमा बजेट पेस भएपछि सोही दिन ४ बजे प्रतिनिधिसभाको बैठक बाेलाइएकाे छ।

आजको बैठकमा कांग्रेसको नाराबाजीबीच नै सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।