सरकारविरुद्धकाे प्रदर्शन सशक्त पार्न कांग्रेसले ताेक्याे १५ जनालाई, काे–कहाँ ?

 संवाददाता    २०८१, १० जेष्ठ बिहीबार १७:४४     70 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसले आगामी आइतबार सरकारविरुद्ध काठमाडाैंमा आयाेजना हुने प्रदर्शनलाई सशक्त पार्न १५ नेतालाई खटाएकाे छ । राजधानीका तीन जिल्लामा कांग्रेसले प्रतिनिधि खटाएकाे हाे ।

सहकारीकाे रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न माग गर्दै कांग्रेसले सडकमा उत्रिने निर्णय बिहीबार गरेकाे थियाे ।

काे कहाँ खटिए ?

काठमाडौं
१) अब्दुल सतार
२) सीता थपलिया , उर्मिला
३) रंगमती शाही
४) कुन्दन काफ्ले
५) नैनसिंह महर
६) गुरु बराल
७) आङ्गेलु शेर्पा
८) उमेशजंग रायमाझी
९) डा डिला संग्रौला
१०) सरिता प्रसाईं

ललितपुर
१) उमाकान्त चौधरी
२) देवेन्द्रराज कँडेल
३) अर्जुन जोशी

भक्तपुर
१) इन्द्र बानियाँ
२) गणेश लामा