काठमाडौँ —कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव पेस गर्न रोस्ट्रममा गएका छन् । उनले प्रस्ताव राख्दै छन् । प्रधानमन्त्री रोस्ट्रममा रहँदा कांग्रेसले वेलमा नाराबाजी गरिरहेको छ । अब मतदान कार्य अघि बढीसकेको छ।