नेपालीको जीवनरक्षाका लागि गृहमन्त्री समक्ष ११ बुँदे मागसहितको ध्यानाकर्षण

 संवाददाता    २३ चैत्र २०८०, शुक्रबार २०:३५     36 जनाले पढ़िसके



Spread the love

 

पीडित पक्षसँगको कुराकानीका क्रममा मन्त्री लामिछानेले समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तर देशीय समन्वय प्रभावकारी नहुँदा समस्या भएको र त्यसबारे प्रधानमन्त्रीसँग तत्काल छलफल गर्ने जानकारी दिए । ‘तपाईंहरुको पीडाबारे पूर्ण जानकार छु। नेपालभित्रै पनि समन्वय अभावका कारण थप पीडा खेप्नु परेको छ। यसबारे कसरी समन्वय गर्न सकिन्छ, आजरभोलि नै प्रधानमन्त्रीसँग छलफल गर्छु’ मन्त्री लामिछानेले भने।

रुसी सेनामा रहेका आफन्तलाई सकुशल फर्काइदिने भन्दै केहीले आफूहरुसँग पैसा लिएको भन्दै पीडितले तिनलाई पक्राउ गर्न गृहमन्त्री समक्ष मागसमेत गरेका थिए।

ध्यानाकर्षण–पत्र