मधेसका पुर्व स्वास्थ्यमन्त्री सिंहको स्वास्थ्यक्षेत्र सुधारका योजना अलपत्र पर्ने भएपछि बुझाए मुख्यमन्त्रीलाई १२ बुंदे ध्यानाकर्षण पत्र

 मधेश प्रदेश     २०८०, १९ चैत्र सोमबार २१:४०     176 जनाले पढ़िसके



Spread the love

मधेस प्रदेशका पुर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका मधेस प्रदेश उपसभापति विरेन्द्र प्रसाद सिंहले आज मुख्यमन्त्रीलाई आज १२ बुंदे ध्यानाकर्षण पत्र बुझाएका छन। उनले आफू स्वास्थ्यमन्त्री हुंदा गरेका स्वास्थ्य क्षेत्रमा गरेका सुधारका कार्यक्रमहरु भर्खरै मधेसमा पुनर्गठन भएको मन्त्रीमण्डल बाट अवरोध हुने भएपछी र नीति तथा कार्यक्रम र बजेट नै असफल हुने अवस्था भएपछि आज मुख्यमन्त्रीलाई १२ बुंदे ध्यानाकर्षण बुझाएका हुन।उनले बुझाएका ध्यानाकर्षण पत्रमा उठाएका कुरा यस्ता छन