इलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार बन्ने

 raas रास्ट्रीय स्वतन्त्र पार्टी     १५ चैत्र २०८०, बिहीबार १८:१०     30 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार केन्द्रीय कार्यालय प्रारम्भिक उम्मेदवारहरूसँग छलफलपछि रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्व सहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदै छ।