महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

 #माओवादी     ५ चैत्र २०८०, सोमबार १७:३१     21 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । यसअघि उनलाई सीआईबी कार्यालयमा समेत लगिएको थियो ।

महरा आजै पक्राउ परेका थिए ।